जयवीरले गरे ईंगेजमेन्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

जयवीरले गरे ईंगेजमेन्ट

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपालस् कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाले ईंगेजमेन्ट गरेका छन् ।

उनले बिहिबार गायिका शिवाना श्रेष्ठसँग सामान्य पारिवारिक जमघटमा ईंगेजमेन्ट गरेका हुन् । उनीहरुले औंठी साटासाट भने दुई हप्ता अघि गरिसकेका थिए । बिहिबारको समारोहमा भने केटा र केटी पक्षका परिवारको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);