युएस ओपन टेनिसको पुरुष एकल उपाधि स्पेनका कार्लोस अल्काराजले जिते, | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

युएस ओपन टेनिसको पुरुष एकल उपाधि स्पेनका कार्लोस अल्काराजले जिते,

काठमार्डौ ।  युएस ओपन टेनिसको पुरुष एकल उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् ।

अमेरिकाको न्युयोर्कमा भएको फाइनलमा नर्वेका कास्पर रुडलाई ६–४, २–६, ७–६ र ६–३ को ४ सेटमा हराउदै अल्काराजले पहिलो ग्राण्डस्लामको रुपमा युएस ओपन टेनिस उपाधि जितेका हुन् ।

१९ बर्षिय अल्काराज ग्राण्डस्लाम टेनिस उपाधि हात पार्ने स्पेनका राफाल नादालपछिका दोस्रो कान्छा पुरुष खेलाडि पनि भएका छन् । उपाधिसँगै अल्काराजले व्यावसायीक टेनिस खेलाडीहरुको संघ एटिपी विश्व वरियताको शिर्ष स्थान पनि कब्जा गरेका छन् ।

झण्डै ५० बर्षअघिदेखि सुरुभएको एटिपी वरियताक्रमको पुरुष तर्फ पहिलो स्थानमा पुग्ने अल्काराज सबैभन्दा कम उमेरका खेलाडी पनि भएका छन् ।०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);