नग्न फोटोसुटका कारण पुन: चर्चामा किम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, २० मंसिर । बोल्ड अवतारको कारण चर्चामा आईरहने हलिउड सेलिब्रेटी किम कार्दशिया पुन चर्चामा रहेकी छिन् ।

नयाँ फोटोशुटको कारण चर्चामा रहेकी किमले शरीरमा पेन्ट गराएको फोटो यतिखेर भाईरल भईरहेको छ । उक्त फोटोमा उनी पूरै नग्न अवस्थामा छिन्, यद्यपी उनले शरीरमा भने शिमर पेन्ट गराएकी छिन् ।

kim

किमले इन्स्टाग्राम मार्फत तस्बिर शेयर गरेकी हुन् । केही समय पहिले पनि उनले नग्न तस्बिर शेयर गरेकी थिईन, जुन फोटोले निकै अश्लिल प्रतिक्रियाको सामना गर्नुपरेको थियो ।

किम तेस्रो पटक आमा बन्ने तयारीमा छन् । आगामी क्रिसमसको अगावै किम र उनका पति कान्य वेष्टले नयाँ सन्तानलाई स्वागत गर्नेछन् तर उनीहरुले उक्त बच्च सेरोगेसी मार्फत जन्माउन लागेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);