२५ वर्षीया शिक्षिका जसको एक झलक पाउन तड्पिन्छन् युवा पुस्ता (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२५ वर्षीया शिक्षिका जसको एक झलक पाउन तड्पिन्छन् युवा पुस्ता (फोटो फिचर)

xu-dongxiang

 

एजेन्सी, १२ भदौ । २५ वर्षीया चिनिया युवती जू डोंगछियाङ पछिल्लो समय आफ्नै तस्बिरका कारण चर्चामा छिन् । चीनको डालियानमा रहँदै आएकी जू जिम गडेज को नामबाट परिचित छिन्।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने जू आफ्नो फिटनेशलाई लिएर सजक रहन्छिन् । दैनिक चार घण्टा जिममा बिताउने उनले जिम गर्दै गरेको तस्बिरहरु पोष्ट गर्ने गर्छिन् ।

आफ्नो तस्बिर मार्फत चिनिया समाजमा फिटनेश बारे जागरुकता फैलाउन चाहान्छिन् । पेशाले अभिनय सिकाउने शिक्षिका हुन् जू ।

 

उनको सुन्दरता र सुगठिलो शरीरको एक झलक पाउनका लागि उनको फ्यान लालायित हुन्छन् ।

एक्टिङ सिकाउनु र फिटनेशको अलवा उनी सामाजिक सञ्जालमा निकै सक्रिय हुने जू ले स्नातकसम्मको अध्ययन गरेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);