कटुवा पेस्तोल र गोली बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कटुवा पेस्तोल र गोली बरामद

सप्तरी। सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद भएको छ ।

राजगढ गाउँपालिका-२ बनैनियाँ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तो र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई हेर्ने बित्तिकै उनले बोकेको ती पेस्तोल छोडेर भागेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);