पहिरोले बेशीसहर-चामे सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

पहिरोले बेशीसहर-चामे सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेशीसहर-चामे सडक अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका-१ म्यार्दी भिरमा सोमबार बिहान पहिरो खस्दा बेशीशहर चामे सडकखण्ड अबरुद्ध भएको हो ।

पहिरो बिहान ७ बजे  खसेको र हटाउनको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply