कटुवा पेस्तोल र गोली सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

कटुवा पेस्तोल र गोली सहित पक्राउ

कपिलवस्तु। कपिलवस्तुमा कटुवा पेस्तोल र गोली सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विहान कपिलवस्तु नगरपालिका १ आनन्दबाग कैलाश टोल बस्ने मैसिन भन्ने ३३ वर्षीय पूर्ण वीर पाल्पालीलाई १ थान एकनाले कुटुवा पेस्तोल र २ थान जंगी राउण्ड गोली सहित नियन्त्रण लिइएको प्रहरीले जनाएको हो ।

कपिलवस्तु नगरपालिका–१ बस्ने दिपक पाण्डेयलाई यही जेठ ५ गते साकिर पाखिन समेतले गोली हानी घाईते बनाई कर्तव्य गरी मारेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पूर्ण वीरलाई उनकै कोठाबाट उक्त हतियार सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसशन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);