अब आइपिओ भर्दा पाँच रुपैयाँ मात्र सी-आस्बा शुल्क लाग्ने | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

अब आइपिओ भर्दा पाँच रुपैयाँ मात्र सी-आस्बा शुल्क लाग्ने

काठमाडौं। आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने भएको छ । हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ।

सेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ । अब यसरी सी-आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);