करेन्ट लागेर किशाेरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

करेन्ट लागेर किशाेरीको मृत्यु

सप्तरी। सप्तरीमा करेन्ट लागेर एक किशाेरीको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका-११ लालपुरका लखन रामकी १६ वर्षीया छाेरी कमला कुमारी राम रहेकी छिन् ।

नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको  स्थानीयले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);