म्यान्चेष्टर सिटीको अपराजित यात्रा कायमै | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

एजेन्सी, १८ मंसिर। आइतबार राति भएको इङ्लिस प्रिमियर लिग अन्तगर्त भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २(१ को गोलअन्तरले पराजित गरेको छ।

पहिलो हाफको ४४ औं मिनेटमा वेस्ट ह्यामका एन्जेलो ओग्बोन्नाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ५७ औं मिनेटमा निकोलस ओटामेन्डीले सिटीका लागि गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

त्यस्तै केभिन डे ब्रुयनको पासमा खेलको ८३ औं मिनेटमा सिल्भाले गोल गर्दै टोलीको पुरा ३ अंक सुनिश्चित गरे।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);