इपिएल लिगको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ८ २०८३, आइतबार

काठमाडौँ, १९ मंसिर। सबैभन्दा ठुलो राशी रहेको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आयोजक इपीएल प्राइभेट लिमिटेड्सले तयारी तीव्ररुपमा अघि बढेको जानकारी दिएको हो ।

आगामी पुस ३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालका विभिन्न शहरका ६ टोलीले सहभागिता जनाउँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

ताजा समाचार