विश्व क्रिकेट लिग : नेपाल र युएईबीचको खेल जारी (लाईभ भिडियो) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाण्डौँ, २० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत अहिले नेपाल र युएईबीचको पहिलो खेल भईहेको छ ।

दुवईको शेख जायद रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले नेपालको ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

च्याम्पियनसिपको शिर्ष ४ टिममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टिमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);