नेपाल भारत सीमामा तालिम प्राप्त कुकुर परिचालन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कपिलवस्तु, १७ मंसिर। मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कपिलवस्तुकामा रहेको नेपाल भारत सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर परिचालन गरिएका छन् ।

चुनावी कार्यक्रमलाई बिथोल्ने किसिमको अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले कुकुर परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। यसरी सीमा नाकाहरुमा तालिम प्राप्त कुकुरलाई खटाईएमा भारतबाट भित्रिन सक्ने बिस्फोट पदार्थ र आपधारिक समुहलाई नियन्त्रण हुने प्रहरीले दाबी गरेको छ।

चाकरचौडा, मर्यादपुर हदौना, कृष्णनगर लगायतका सीमा नाकामा कुकुर परिचालन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);