पूर्व रक्षमन्त्रीको घरमै बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

काठमाडौं, १७ मंसिर । पूर्व रक्षामन्त्री बालकृष्ण खाँडको घरमा बम विस्फोट भएको छ। आइतबार बिहान काठमाडौंको ठमेल ज्याठास्थित घरमा बम विस्फोट भएको स्थानीयले बताएका छन्।

नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार समितिका संयोजक समेत रहेका खाँणको घरमा अज्ञात समूहले गराएको विस्फोटको ठूलो आवाज आएसँगै आसपासमा भागदौड मच्चिएको बताइएको छ। यस सम्बन्धी थप विवरण आउन भने बाँकी छ।