चुनावमा सवारी व्यवस्थापनः उम्मेदवारलाई एउटा मात्रै गाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १७ मंसिर । मतदानका दिन उम्मेदवारले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको सिफारिस र प्रमुख जिल्ला अधिकारीको अनुमतिमा गाडी सुविधा प्रयोग गर्नसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

मतदानका दिनका लागि तयार पारिएको सवारी आवागमन व्यवस्थापन कार्ययोजनामा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारलाई एकएक वटा गाडी सञ्चालनका लागि अनुमति दिने व्यवस्था आयोगले गरेको हो। – गोरखापत्र दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);