सर्लाहीको दुई छुट्टाछुट्टै ठाँउमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सर्लाही, १८ मंसिर। सर्लाहीको कर्मैयास्थित पूर्व पश्चिम राजमार्गको गोडारी खोला नजिक आइतबार बिहान प्रेसर कुकर बम विस्फोट भएको छ

बम बिस्फोटका कारण कुनै मानविय क्षति नभएको र बम राख्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै सर्लाहीकै सदरमुकाम मंगलवा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार उर्फराधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्बरको गाडी भित्र बम विस्फोट भएको प्रहरीले बताएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);