ललितपुरमा बम बिस्फोट, स्थानीय त्रसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

ललितपुर, १६ मंसिर। ललितपुरको चापागाउँ ताहाखेलबाट झन्डै एक किमि दक्षिणतर्फ अज्ञात समूहले राखेको बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

ताहाखेल बसपार्कमा भइरहेको कांग्रेसको चुनावीसभालाई लक्षित गरी बम बिस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

विस्फोटको आवाजले सर्वसाधारण त्रसित भएका छन् । घटनाको कसैले जिम्मा लिएको छैन ।