मतदान केन्द्रमै बम बिस्फोट, स्थानिय त्रसित | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

सुनसरी, १९ मंसिर। सुनसरीको एक मतदान केन्द्रमा बम बिस्फोट भएको छ।

मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर–२० स्थित ज्वालामुखी माध्यमिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट भएको प्रहरीले जानकारी दिएको हो।

अज्ञात दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको स्थानीयले बताएका छन्। बम विस्फोटबाट कुनै क्षति भने नभए पनि स्थानिय भने त्रसित रहेको इलाका प्रहरी कार्यालय धरानले बताएको छ।

ताजा समाचार