काबुलमा आत्मघाति बम विष्फोट, ३१ जना मृत्यु, ५० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काबुलमा आत्मघाति बम विष्फोट, ३१ जना मृत्यु, ५० भन्दा बढी घाइते

kabul blast

एजेन्सी , ९ बैशाख । अफगानिस्तानको राजधानी काबुलको एक मतदान केन्द्रमा आत्मघाति बम विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

पश्चिमी काबुलको दसत इ मतदानका लागि परिचयपत्र लिनेको लाईनमा आत्मघाती विस्फोट भएको हो । आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । अफगानिस्तानमा संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);