पोखराका तीन मतदान केन्द्रमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पोखराका तीन मतदान केन्द्रमा बम बिस्फोट

bomb-blast

पोखरा, १४ मंसिर । पोखराका तीन मतदान केन्द्रमा बम बिस्फोट भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित रहेको शान्ती माबी मतदान केन्द्रमा बम बिस्फोट भएको छ । विष्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

पोखराकै वडा नं ९ को नवप्रभात मावी र वडा नं ३३ चिरगादी स्थित सरस्वती टीका मावी मा पनि बम बिस्फोट भएको छ । उक्त विष्फोटमा पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);