टाइम बम हटाएपछि दोहोरो झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भोजपुर, २ मंसिर । भोजपुरस्थित षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम प्रहरीले हटाउने क्रममा दोहोरो भिडन्त भएको छ।

भिडन्त हुदाँ टाइम बम समेत पड्किएको छ। उक्त बमको छर्रा लागेर एक जना एमालेका कार्यकर्ता गम्भिर घाइते भएका छन्।  टाइम बम हटाउने क्रममा पड्किएपछि दाहोरो भिडन्त भएको प्रहरीले जानकारी दिएको छ। घटनामा दुइ जना प्रहरी समेत सामान्य घाइते भएका छन्।

यता साल्पा सिलोचो गाउँपालिका २ कुलुङ्गमा वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम बिस्फोट। सभामा बम पड्कीदाँ कुनै क्षति नभएको वाम गठबन्धनका कार्यकर्ताले जानकारी दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);