भक्तपुर थिमिमा बम भेट्टियो | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

भक्तपुर, १६ मंसिर । मध्यपुरथिमि नगरपालिका– ४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि रहेको मैदानमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चार घण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोज गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);