५ करोड हिनामिनाको आरोपमा कृषि विकास बैंकका कर्मचारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८३, सोमबार

काठमाडौँ, १६ मंसिर । कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको आरोपमा बैंककै कर्मचारी ९सहायक टेलर० दिपिका रेग्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको छ ।