ललितपुरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

ललितपुर, १९ पुस । ललितपुरको पाटन गावाहलमा शनिबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार बिहान पुल्चोक र गावाहलको बीचमा शंकास्पद वस्तु फेला परेको हो ।

घटनाको सूचना पाए लगतै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । स्थानियका अनुसार मोटरसाइकलमा आएका एक जना व्यक्तिले उक्त शंकास्पद वस्तु छोडेर गएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);