जग खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निस्क्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

जग खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निस्क्रिय

तनहु । नेपाली सेनाले शंकास्पद वस्तु निस्क्रिय पारेको छ ।

आज तनहुं जिल्ला, भिमाद नगरपालिका, वडा नं. ६ स्थित एकता टोलमा स्थानीयवासीको घरको जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो ।

उक्त गृनेड जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);