मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौं मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको छ ।

अस्पतालको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु फेला परेको हो ।

नेपाली सेनाको बम डिस्फोजल टोली अहिले घटनास्थलमा पुगेको छ ।

हेर्नुहोस तस्बिरहरु :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);