काठमाडौं । एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित निवासमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । लोकन्थलीस्थित बास्कोटाको घरमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जनाएको हो । सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्नेक्रममा बम नभएको पुष्टि भएको हो ।
गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
ताजा समाचार
आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर
७ मिनेट अघि
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
११ घन्टा अघि
रणबीर कपूरको फिल्म ‘रामायण’ को छायांकन सुरु
१३ घन्टा अघि
जाडोमा बदाम खानुका यस्ता छन्
१४ घन्टा अघि