निर्वाचन आयोगद्वारा तीसवटा राजनीतिक दलसँग स्पष्टिकरण माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निर्वाचन आयोगद्वारा तीसवटा राजनीतिक दलसँग स्पष्टिकरण माग

१२ फाल्गुन, काठमाडौं । निर्वाचन आयोगले तीसवटा राजनीतिक दलसँग स्पष्टिकरण माग गरेको छ ।

आजबाट निर्वाचन आचारसंहीता लाग्ने

१२ फाल्गुन, काठमाडौं । निर्वाचन आयोगले तीसवटा राजनीतिक दलसँग स्पष्टिकरण माग गरेको छ ।

आयोगले वार्षिक आयव्यय नबुझाउने र बुझाएपनि तोकिएको मिति भित्र नबुझाउने तीस वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेको हो । स्पष्टिकरण सोधिएका दलमा सरकार समर्थित र संसदमा प्रतिनिधित्व गर्ने समेत छन् । 

ढिलो गरि विवरण वुझाएका डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी सहित १२ दल र अहिले सम्म विवरण नवुझाएका १८ राजनीतिक दल रहेको आयोगले जनाएको छ । सरकारलाई सर्मथन गरेको संघीय समाजबादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहट लगायत दलले समेत आयव्यायको विवरण ढिलागरि वुझाएका छन् ।

आयोगले जरिवाना गर्नुनपर्ने कुनै आधार वा कुनै कारण भए आगामी ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत निर्देशन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);