एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै

काठमाडौं। मलेसियामा दुई मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ । गत संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको एनआरटीले लिग अघि तयारी गर्न मलेसिया र थाइल्यान्ड पुगेको हो ।

यसअघि मलेसियामा भएको टीवाईटी कपमा सहभागी भएको एनआरटी दुबै खेलमा पराजित भएको थियो । पहिलो खेल ५–१ ले पराजित एनआरटी दोस्रो खेलमा ५–० ले पराजित भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);