मेरा लागि देशका सबै युवायुवती प्रकाश हुन्ः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवन, ११ मंसिर। नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले देशका हरेक युवा आफ्ना लागि प्रकाश रहेको बताएका छन्।

दक्षिण चितवनको माडीमा आइतबार साँझ भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्ना लागि सबै युवा युवती प्रकाश हुन् भनेका छन्। उनले प्रकाशको यहि मंसिर ३ गते असामयिक निधन भएको थियो।

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले सम्पूर्ण जीवन कार्यकाल तीनै सन्तानका लागि खर्चिने बताएका छन्।

कम्युनिष्टको एकता राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिनका लागि भएको स्पष्ट पारेका छन्। ‘कम्युनिस्ट एकता चुनाव जित्नका लागि मात्रै नभई नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिनका लागि भएको छ,’ उनले भने।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);