झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।
देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ ।
राजेन्द्र लिङ्देनद्वारा मतदान
ताजा समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधवार बस्ने
११ घन्टा अघि
आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
११ घन्टा अघि