बन्दले दाङकाे जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०७९, शुक्रबार

बन्दले दाङकाे जनजीवन प्रभावित

दाङ । संसदबाट एमसीसी अनुमोदन भएसँगै विराेधमा आह्वान भएकाे बन्दका कारण दाङकाे जनजीवन प्रभावित भएकाे छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दकाे घाेषणा गरेका हुन् । बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ । बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

Leave a Reply