दाङ । संसदबाट एमसीसी अनुमोदन भएसँगै विराेधमा आह्वान भएकाे बन्दका कारण दाङकाे जनजीवन प्रभावित भएकाे छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दकाे घाेषणा गरेका हुन् । बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ । बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
बन्दले दाङकाे जनजीवन प्रभावित
ताजा समाचार
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
५ घन्टा अघि
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
५ घन्टा अघि
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
९ घन्टा अघि