माैसममा सुधार, वर्षाकाे सम्भावना छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

माैसममा सुधार, वर्षाकाे सम्भावना छैन

काठमाडाैं । माैसममा पूर्ण रुपमा सुधार आएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएकाे छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार राति भने प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागका आंशिक बदली रहने आँकलन गरिएकाे छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);