क्लासिक टेकको ग्राहकका लागि सेवा नवीकरण गर्न सापटी सुविधा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

क्लासिक टेकको ग्राहकका लागि सेवा नवीकरण गर्न सापटी सुविधा

काठमाडौं । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकका लागि सेवा नवीकरण गर्न सापटी सुविधा ल्याएको छ ।

ग्राहकले क्लासिक टेक एपबाट सात दिनसम्मको रिचार्ज सापटी लिनसक्ने कम्पनीले जनाएको हो । ग्राहकले तोकिएका प्याकेजमा १ देखि ७ दिनको सापटी लिनसकिने कम्प्नीले प्रष्ट पारेको छ । कम्पनी स्थापनाको १२ वर्षमा ७४ जिल्लमा १०३ वटा आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको पनि क्लासिक टेकले जनाएको छ ।

देशमा इन्टरनेट प्रयोग गर्नेको संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य तिव्र गतिमा चल्ने इन्टरनेट सेवा ७४ जिल्लामा विस्तार गरेको जनाएको हो । देशका विकशित सहरदेखि दुर्गम गाउँसम्म न्यूनतम मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य रहेको क्लासिक टेकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);