क्लासिक टेकको योजना : ग्राहकले रिफर गर्दा ४ महिनासम्म बोनस | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

क्लासिक टेकको योजना : ग्राहकले रिफर गर्दा ४ महिनासम्म बोनस

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकले रिफर गर्दा ४ महिनासम्म बोनस दिने योजना ल्याएको छ ।

क्लास्सिक टेकले नयाँ ग्राहक रिफर गर्ने पुराना ग्राहकलाई २ महिना इन्टरनेट र २ महिना IPTV बोनस दिने योजना ल्याएको हो । नयाँ ग्राहक रिफर गर्ने ग्राहकलाइ प्रोत्साहन गर्न कम्पनीले यो सुबिधा ल्याएको हो । साथै नयाँ ग्राहकलाई पनि न्युन मुल्यमा उच्च ब्यान्डविथ इन्टरनेट र 5Ghz राउटर सहित IPTV दिंदै आएको छ ।

नेपालमा सन् २००९ देखी सुरु भएको क्लास्सिक टेकले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालन गरिरहेको छ । देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेकले कम मूल्यमा स्वस्थ र गुणस्तरिय सेवा उपलब्ध गराउदै आएको छ ।

क्लास्सिक टेकको बिभिन्न इन्टरनेट प्याकेज 150 Mbps ,225 Mbps,325Mbps,625Mbps / 1000Mbps सम्म रहेको छ । प्रति महिना ११ सय ९९ रुपैयामा १५० Mbps को सुबिधा लिन सकिन्छ । क्लास्सिक टेकको मुख्य उद्धेस्य देशका ग्रामिण ठाउँ हरुमा समेत इन्टरनेट को पहुँच पुगाउने साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);