पर्वत । पर्वत सदरमुकाम कुश्मा र दक्षिण बाग्लुङ जोड्न कालिगण्डकीको खोँचमाथि निर्माण गरिएको यान्त्रीक पुलले कुश्माको व्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ । घण्टौँ लाग्ने बाटो ४ मिनेटमा छोटिएपछि बागलुङमा उत्पादित कृषि उपजहरु कुश्मा बजारमै खरिद विक्रि हुने गरेको छ । पछिल्लो समय यान्त्रीक पुल आन्तरीक पर्यटकका लागि समेत आकर्षण बनीरहेको छ
यान्त्रीक पुल बनेपछि घण्टौँ लाग्ने बाटो ४ मिनेटमा छोटिएपछि कृषि उपज बजारमा पु-याउन सहज (भिडियाेसहित)
ताजा समाचार
आज पनि बजारबाट २० अर्ब झिक्दै राष्ट्र बैंक
३ घन्टा अघि
औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल
२४ घन्टा अघि