जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);