महोत्तरी । जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए । ‘मधेशी भन्नेसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए । अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने ।
मधेश प्रदेशको नामले मधेशी पहिचानमा ठूलो राहत : उपेन्द्र यादव
ताजा समाचार
प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना
१ घन्टा अघि
चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते
२ घन्टा अघि