रुकुममा ट्याक्टर दुर्घटना श्रीमानको मृत्यु, श्रीमती घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

रुकुममा ट्याक्टर दुर्घटना श्रीमानको मृत्यु, श्रीमती घाइते

रुकुम । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानकाे ज्यान गएकाे छ । श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२  नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएकाे हाे ।

दुर्घटनामा  ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती  सपना विक घाइते भएकी छिन् । उनको  आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);