मलेसियामा कार्यरत एक नेपालीको सुतेकै ठाउँमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

इलाम, २२ कार्तिक । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका इलामको फाकफोकथुम गाउँपालिका-१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको मृत्यु भएको छ।

मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो।

उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिएका छन् । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको जानकारी समेत उनले दिए।

ताजा समाचार