अरिंगाल झार्ने क्रममा रुखबाट लडेर एकको मृत्यृ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अरिंगाल झार्ने क्रममा रुखबाट लडेर एकको मृत्यृ

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा अरिंगाल झार्ने क्रममा रुखबाट लडेर एक युवाको मृत्यु भएको छ । सोमबार राति घर नजिककै उत्तिसको रुखमा रहेको अरिंगाल झार्ने क्रममा मेन्छ्यायेम-३ पौठाकका ३० वर्षीया नेत्रहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । लिम्बूको शव पोसमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याउँदै गरेको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);