जुम्लामा बस दुर्घटना दुई को घटनास्थलमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

जुम्लामा बस दुर्घटना दुई को घटनास्थलमा मृत्यु

जुम्ला। जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घटनास्थलमा नै दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा नवीन रावल र विशाल बमरहेका छन् । बस सडकदेखि करिब २०० मिटर तल खसेको थियो । बसमा चार जना मात्र सवार रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);