४०० गन्दा रावललाई ४२ मत | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

४०० गन्दा रावललाई ४२ मत

चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।  पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ३५८ मत र प्रतिद्धन्द्धी भीम रावलले ४२ मत पाएका छन् ।

Leave a Reply