एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);