एमाले महाधिवेशनः निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमाले महाधिवेशनः निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);