news nepapali Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न […]

प्रधानमन्त्री देउवाले गरे विकास निर्माणबारे सचिवहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल […]

सिके राउतको पार्टीको काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार […]

प्रधानमन्त्री देउवा २६ मा भारत जाने, यस्तो छ भ्रमण कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ पुसमा […]

लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

लमजुङ । लमजुङमा आठ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन […]

बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट एक पुरुषको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलबासमा जारी निषेधाज्ञा अझै हटेको छैन । गत मंगलवार […]

ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क, पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक

तनहुँ । जंगलबीचका अग्ला अग्ला चुच्चे ढुंगा, जसको केही समय अघिसम्म कुनै महत्व थिएन । सायद यी ढुंगा फोरेर घरको […]

अछामका १० वटै पालिकामा कोभिडविरुद्धको मोर्डना खोप अभियान सञ्चालन

पुस । अछाममा कोभिड-१९ विरुद्धको माेर्डना खोप अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड-१९ कोरोनाविरुद्धको मोर्डना खोप […]

माओवादी केन्द्रकाे वडा सम्मेलन : प्यानलकै उम्मेदवारबीच भिडन्त

महोत्तरी । नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद चर्किएकाे छ । उम्मेदवारहरूकाे आ आफ्ना दाबी र अडानका […]

कमल थापा अर्थात ‘सारङ्गी दाइ’लाई रेड कार्ड

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा […]

पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार

सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । […]

हाल सम्मको नतिजा ओली बाह्र सय रावल अठासी

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आएको छ । पछिल्लो मत […]

एमाले महाधिवेशनः निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । नयाँ नेतृत्वका लागि […]

३०१ भन्दा बढीको उम्मेदवारी परेपछि सार्वजनिक गरिएन उम्मेदवारको नाम

चितवन । एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक […]

कांग्रेस गुल्मी सभापतिमा पन्थी निर्वाचित

गुल्मी । नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी  निर्वाचित्त भएका छन् । जिल्लाकाे आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल […]

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);