हाल सम्मको नतिजा ओली बाह्र सय रावल अठासी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हाल सम्मको नतिजा ओली बाह्र सय रावल अठासी

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आएको छ । पछिल्लो मत परिणाम अनुसार कुल १२ सय ८८ मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको १२०० मत र प्रतिद्धन्द्धी भीम रावलले ८८ मत पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);