कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोककाे जिल्ला अधिवेशन अनिश्चित भएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएकाे छ । निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइए पनि अधिवेशनको अर्को मिति उल्लेख छैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);