भक्तपुरको सानोठिमी क्याम्पसमा नेविसंघले लगायो तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

भक्तपुर, २१ कार्तिक । भक्तपुरको सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा आज नेविसंघले तालाबन्दी गरेको छ। मध्यपुरथिमि- २, सानोठिमीस्थित क्याम्पस प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको विषयमा विरोध जनाउँदै नेविसंघले तालाबन्दी गरेको हो।

नेविसंघ सानोठिमी क्याम्पस एकाइ सभापति शतिश श्रेष्ठले विज्ञप्ति जारी गर्दै अनावश्यक रुपमा नियुक्त गरिएका आंशिक प्राध्यापकको नियुक्ति खारेज हुनुपर्ने र विभागीय प्रमुखको समन्वयमा आवश्यकतानुसार खुला विज्ञापनमार्फत आंशिक प्राध्यापक नियुक्त गर्न माग गरेका छन्।

ताजा समाचार