गर्भ पतन गराउने महिलाको संख्यामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पाल्पा, २१ कार्तिक। पाल्पामा प्रत्येक वर्ष १ हजार भन्दा धेरै महिलाले गर्भपतन सेवा लिने गरेका छन् ।

सरकारले सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाहरुलाई कानुनी मान्यता दिएपछि पाल्पामा गर्भपतन सेवा लिन महिलाको संख्या बढेको हो । कतिपय महिला लिंगको आधारमा गर्भपतन गराउन आउने गरेको चिकित्सकहरुको भनाई छ ।

लिंगको आधारमा गर्भपतन गराउन नपाउने कानुनी व्यवस्था छ । नेपालमा २०५९ साल देखि गर्भपतन सेवालाई कानुनी मान्यता दिइएको हो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);